सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको एकीकृत विकास गरिने

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सुदूरपश्चिमका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास गरिने बताएका हुन् ।

जेष्ठ १५, २०८३

रञ्जना बिसी

Integrated development of religious and tourist areas in the Far West will be carried out.

कैलाली — सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको एकीकृत विकासका लागि विशेष योजना अघि सारेको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सुदूरपश्चिमका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास गरिने बताएका हुन् । 

अछामको रामारोशन, खप्तड क्षेत्र, बाजुराको बडीमालिका, डोटीस्थित शैलेश्वरी, डडेलधुराको उग्रतारा तथा दार्चुलाको मल्लिकार्जुन क्षेत्रलाई समेटिने उनले बताए । 

बजेट ०८३/८४

रञ्जना

Link copied successfully