सडक मर्मत गर्न २८ अर्ब ५२ करोड बजेट विनियोजन

आगामी वर्षदेखि काठमाडौं उपत्यका लगायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धूलो र खाल्डाखुल्डीमुक्त बनाइने भएको छ ।

जेष्ठ १५, २०८३

विमल खतिवडा

Budget allocation of Rs 28.52 billion for road repairs

काठमाडौँ — राष्ट्रव्यापी सडक मर्मत गर्न सरकारले २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी वर्षदेखि काठमाडौं उपत्यका लगायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धूलो र खाल्डाखुल्डीमुक्त बनाइने अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट सार्वजनिक गर्दै बताएका हुन् ।

बजेट ०८३/८४

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully