झोलुंगे पुल बनाउन ५ अर्ब १४ करोड बजेट

नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढाउन बढीमा ३० मिनेटको पैदल यात्राको दुरी नबढ्ने गरी पुल निर्माण गरिनेछ ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

5.14 billion budget for construction of suspension bridge

काठमाडौँ — झोलुंगे पुल निर्माण गर्न सरकारले ५ अर्ब १४ करोड बजेट छुट्याएको छ । 

नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढाउन बढीमा ३० मिनेटको पैदल यात्राको दुरी नबढ्ने गरी झोलुंगे पुल बनाइने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् ।

कान्तिपुर

Link copied successfully