दोलखाको भीमेश्वरमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

आश्विन १२, २०८१

केदार शिवाकोटी

3 members of the same family died when a landslide destroyed their house in Bhimeshwar of Dolakha

दोलखा — दोलखाको भीमेश्वर नगरपालिका-६ मैदानेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । 

शनिबार दिउँसो स्थानीय रामकुमार भुजेलको घर पुरिँदा उनी, श्रीमती राधा र १६ वर्षीय छोरा रोशनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूका ५ वर्षीय छोराको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरो

केदार

Link copied successfully