बंगलादेशका प्रधानमन्त्रीको निवासमा लुटपाट 

श्रावण २१, २०८१

कान्तिपुर संवाददाता

Robbery at Bangladesh Prime Minister's residence

काठमाडौँ — सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले ढाकामा प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा लुटपाट गरेका छन् । प्रदर्शनकारीहरूले कुर्सी र सोफा बोकेको फुटेज देखिएका छन् 

राजधानी ढाकामा प्रधानमन्त्री हसिनाको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट गरिरहेको दृश्य अहिले फुटेजमा देखिएको बीबीसीले उल्लेख गरेको छ ।  केही प्रदर्शनकारीले गणभवन निवासबाट कुर्सी सोफा बोकेर लगेको जस्तो देखिन्छ ।

सम्बन्धित समाचार : 

 

बंगलादेश आन्दोलन

कान्तिपुर

Link copied successfully