निर्धारित उडान छुटेपछि जितबहादुर रोकाले अर्को उडानका लागि थप शुल्क तिर्नुपरेको थियो । रोकाले तिरेको २६ हजार अतिरिक्त शुल्क अधिकृतद्वयबाटै भराएर उनलाई ५ डिसेम्बर ओमान पठाइयो ।
निर्धारित उडान छुटेपछि जितबहादुर रोकाले अर्को उडानका लागि थप शुल्क तिर्नुपरेको थियो । रोकाले तिरेको २६ हजार अतिरिक्त शुल्क अधिकृतद्वयबाटै भराएर उनलाई ५ डिसेम्बर ओमान पठाइयो ।
सहसचिव तीर्थराज भट्टराईले डायरीमा भिजिट भिसामा जाने व्यक्तिहरूको नामावली, विदेश पठाउन सिफारिस गर्ने व्यक्तिको नाम, उडान मिति, समय लेखेर घूस रकमको सांकेतिक हिसाबकिताबसमेत राख्ने गरेका थिए, त्यही डायरी नै उनीविरुद्ध भ्रष्टाचार मुद्दामा मुख्य प्रमाण बनेको छ ।
भिजिट भिसाका नाममा तस्करी मौलाएपछि २०८० पुसमा नेपाल प्रहरीले विमानस्थल अध्यागमनमा विशेष अपरेसन चलाएको थियो । त्यस क्रममा गिरोहको योजनाबमोजिम एउटा ट्राभल एजेन्सीबाट भिजिट भिसामा पठाउन लागिएका ६६ जनाको राहदानी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भिजिट भिसा तस्करी प्रकरणमा अध्यागमनकै कर्मचारीहरु संलग्न भएको विषयमाथि अनुसन्धान जारी रहेका बेला विभागका महानिर्देशक रामचन्द्र तिवारी र विमानस्थल अध्यागमन प्रमुख नरहरि घिमिरेले समग्र अध्यागमन प्रशासन सुधार गर्न नीतिगत, संरचनागत र कानुनी संरचनालाई प्रभावकारी बनाएर अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।
पक्राउ परेका अध्यागमन अधिकृतले नै बयानमा ‘सेटिङ’ सम्बन्धी तथ्य खुलाए पनि जिल्ला अदालतले बिचौलिया समूहका तीन जनालाई मात्र किर्तेमा दोषी ठहर गरेर नौ अध्यागमन अधिकृतसहित १७ जनालाई सफाइ दिएको थियो ।
किर्ते र संगठित अपराधको मुद्दामा अदालतको व्याख्या : कर्मचारीले भिजिट भिसा प्रकरणमा घूस लिएको भए अनुसन्धान गर्ने निकाय प्रहरी होइन
प्रहरीको अनुसन्धानका आधारमा डेढ वर्षअघि १० माघ २०८० मा विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरिएको थियो, एक वर्षपछि १४ मंसिर २०८१ मा जिल्ला न्यायाधीश रामप्रसाद शर्माको इजलासले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गरेको थियो
विपक्षी दलबीच मोर्चाबन्दी गर्ने, गृहमन्त्रीले राजीनामा नदिए संसद् अवरुद्ध गर्ने
आफैं अनुसन्धानको घेरामा रहेका सहसचिव छवि रिजालका नाममा विज्ञप्ति– ‘मन्त्रालयको नेतृत्व संलग्न छैन’
प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म असुलेर गिरोहको सेटिङमा दुबईलगायत मुलुकमा भिजिट भिसामा मानिस पठाउने गरेको उजुरी
मलेसियाले गत जेठमा श्रमिक भर्ना रोकेपछि नेपाली श्रमिक भिजिट भिसामा थाइल्यान्ड पुगेर अवैध रूपमा मलेसिया प्रवेश गर्ने क्रम बढ्दो