राष्ट्रिय राजनीतिमा रास्वपा कहाँनेर उभिनेछ भन्ने प्रश्न सबैको छ : नेता ज्ञवाली

गरीखाने वर्गलाई पनि राज्य चाहिन्छ भन्ने कार्यदिशा रास्वपाले तय गरोस् : एमाले नेता ज्ञवाली

असार ७, २०८३

कान्तिपुर संवाददाता

Everyone's question is where the RSVP will stand in national politics: Leader Gyawali

काठमाडौँ — एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा रास्वपा कहाँनेर उभिनेछ भन्ने प्रश्न सबैको रहेको बताएका छन् ।

आइतबार भरतपुरमा रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै नेता ज्ञवालीले नेतृत्वमा रवि लामिछाने र वालेन्द्र शाहहरू नै सर्वसम्मत हुने विश्वास व्यक्त गरेका हुन् । उनले अगाडि भने, 'रास्वपाले कस्तो नीति, सिद्धान्त र कार्यदिशा लिन्छ भन्ने सबैको प्रश्नको विषय बनेको छ ।'   

गरीखाने वर्गलाई पनि राज्य चाहिन्छ भन्ने रास्वपाले कार्यदिशा तय गरोस् भन्ने शुभकामना पनि उनले दिएका छन् । 

रास्वपा महाधिवेशन

कान्तिपुर

Link copied successfully