काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्दैछन् ।
काठमाडौँ — एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। 'समृद्ध नेपाल, सुखी नेपाली' मूल नारा सहित एमालेले घोषणापत्र ल्याउँदैछ ।
एमाले नेतृत्व सरकारले के गऱ्यो ? अब के गर्न चाहन्छ ? लगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको एक नेताले जानकारी दिए । काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्दैछन् ।
यी हुन् एमालेका ५ प्राथमिकता
