सभापति थापाले गरे कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

प्रतिज्ञापत्रको विस्तृत अंश भने बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने भएको छ

फाल्गुन ६, २०८२

कान्तिपुर संवाददाता

President Thapa makes Congress's manifesto public

काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । सभापति थापाले बुधबार जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको घोषणापत्रको रुपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गरेका हुन् । 

प्रतिज्ञापत्रको विस्तृत अंश भने बिहीबार राष्ट्रिय सभागृहमा हुने आयोजित कार्यक्रममा सार्वजनिक गरिने भएको छ । साथै उक्त कार्यक्रममा घोषणापत्रमाथि उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम छ ।

कान्तिपुर संवाददाता

Link copied successfully