नेकपाले टुंग्यायो १६२ क्षेत्रका उम्मेदवार

नेकपा केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार ललितपुर–२, सर्लाही–४ र रसुवा–१ मा उम्मेदवार बाँकी राखेको छ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

NCP finalizes candidates for 162 constituencies

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षका चार क्षेत्रबाहेक प्रतिनिधिसभा सदस्यका १६२ उम्मेदवारको टुंगो लगाएको छ।

नेकपा केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार ललितपुर–२, सर्लाही–४ र रसुवा–१ मा उम्मेदवार बाँकी राखेको छ। यसपटक नेकपाले युवा उम्मेदवारको संख्या बढाएको नेता वर्षमान पुनले बताए।

 

 

 

कान्तिपुर संवाददाता

Link copied successfully