पछिल्लो समय मेयर बालेनले भेटघाटलाई तीव्र बनाएका छन् ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच छलफल जारी रहँदा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन् ।
यसअघि बालेनका सल्लाहकार कुमार बेनको ललितपुरको कुपण्डोल ज्वागलस्थित घरमा उनीहरूबीच एक्लाएक्लै छलफल भइरहेको थियो ।
यसैबीच उनीहरूबीच छलफल चलिरहँदा सिंह पनि पुगेका हुन् । पछिल्लो समय मेयर बालेनले भेटघाटलाई तीव्र बनाएका छन् ।
