निर्वाचन आयोगका अनुसार धनुषा–३ मा मनिष झा १४०२, रौतहट ४ का गणेश पौडेल ४४३ र बारा ३ मा अरबिन्द साह २१०६ मत पाएर अग्रता लिएका छन् ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशमा पनि अग्रता लिएको छ ।
निर्वाचन आयोगका अनुसार धनुषा–३ मा मनिष झा १४०२, रौतहट ४ का गणेश पौडेल ४४३ र बारा ३ मा अरबिन्द साह २१०६ मत पाएर अग्रता लिएका छन् ।
अरु क्षेत्रको मनगणना जारी रहेको छ ।