सामाजिक सञ्जालले नेता बनाउँदैन तर लहर भने ल्याउँछ : खुश्बु ओली

'अहिलेको समयमा लहरलाई हेर्नु पनि पर्छ तर व्यक्ति, विचार, जवाफदेहिता महत्वपूर्ण छ ।'

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Social media doesn't make leaders, but it creates waves: Khushbu Oli

काठमाडौँ — राजनीतिकर्मी खुश्बु ओलीले सामाजिक सञ्जालले नेता बनाउँदैन तर लहर भने ल्याउने बताएकी छन् ।

मिसइन्फर्मेसन, डिसइन्फर्मेसनको समस्याले अन्योल पनि देखिएको उनले बताइन् । कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्र 'जनताको प्यानल'मा बोल्दै उनले भनिन्, 'अहिलेको समयमा लहरलाई हेर्नु पनि पर्छ तर व्यक्ति, विचार, जवाफदेहिता महत्वपूर्ण छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully