एमालेले समानुपातिक सूचीमा रहेका ११० को नाम सोमबार निर्वाचन आयोगमा बुझाउँदैछ ।
काठमाडौँ — एमालेको समानुपातिक सूचीको महिला क्लस्टरमा पद्मा अर्यालको नाम पहिलो नम्बरमा आएको छ ।
केन्द्रीय सचिवालय बैठकले महिला क्लस्टरमा अर्याललाई एक नम्बरमा राखेको एक नेताले बताए ।
त्यस्तै, बैठकले गुरु बराल, शान्ता चौधरी, निरु पाल, गोरख बोगटी, टुका हमाललगायतको नाम पनि सिफारिस गरेको छ ।
एमालेले समानुपातिक सूचीमा रहेका ११० को नाम सोमबार निर्वाचन आयोगमा बुझाउँदैछ ।