काठमाडौँ — रसुवागढी नाकास्थित भोटेकोशी नदीमा मंगलबार आएको बाढीमा सम्पर्कविहीन १८ जनाको नामावली सार्वजनिक गरिएको छ । सम्पर्कविहीन हुनेमा ३ प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन हुनेहरू
नेपाल प्रहरी
- प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
- जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बारा फेटा गाउँपालिका-१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर
- प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बझाङको बुंगल नगरपालिका-९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा
चिनियाँ नागरिक