धर्मले महिलाको स्वतन्त्रतालाई बाँधेको छ : इष्टु कार्की

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Religion binds women's freedom: Ishtu Karki

काठमाडौँ — कन्टेन्ट क्रिएटर तथा अभिनेत्री इष्टु कार्कीले धर्मले महिलाहरुको स्वतन्त्रतालाई बाँधेको बताएकी छन् ।

कान्तिपुर पब्लिकेसन्सको सह प्रकाशन नारी मासिकद्वारा आयोजित कार्यक्रम ‘निर्भिक नारी : नेतृत्वमा नारी शक्ति’को ‘स्वतन्त्रता मेरो खुसी’ सत्रमा बोल्दै उनले संस्कृतिले महिलाहरुको बाँधेको बताउँदै उनले सम्पत्ति माथिको स्वामित्वमा पनि छोरीहरुलाई विभेद गरिएको बताइन् ।

उनले भनिन्, ‘धर्मको नाममा महिलाहरुलाई स्वतन्त्रता र सम्पत्तिको स्वामित्वमा पनि विभेद गरिएको छ ।

निर्भिक नारी

कान्तिपुर

Link copied successfully