सुनकोशीले सिन्धुली र रामेछाप जोड्ने  खुर्कोटको पक्की पुल बगायो

आश्विन १२, २०८१

कान्तिपुर संवाददाता

Sunkoshi swept away the concrete bridge of Khurkot connecting Sindhuli and Ramechhap

काठमाडौँ — सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पक्की पुल सुनकोशीको बाढीले बगाएको छ ।

रामेछाप तर्फबाट आधा भन्दा धेरै बगाइसकेको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । पुल बगाएपछि तराईसँग रामेछाप र दोलखाको सम्पर्क टुटेको छ ।

बाढी पहिरो

कान्तिपुर

Link copied successfully