दोलखामा २ सेनासहित ७ जना सर्म्पकविहीन

खोजीको लागि सुरक्षाकर्मी  परिचान

आश्विन १२, २०८१

केदार शिवाकोटी

In Dolakha, 7 people are missing with 2 soldiers

दोलखा — माथिल्लो तामोकोसी जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको हेडवक्सको विद्युत सञ्चालन गृहलाई पहिरोले पुरिदा ४ जना सम्पर्कविहिन बनेका छन्  । उनीहरूको खोजीको लागि सुरक्षाकर्मी  परिचान गरिएको छ । 

विद्युत सञ्चालन गृहमा भएका तामाकोशी विद्युत केन्द्रमा कार्यरत  २ कर्मचारी  र २ नेपाली सेना गरी चार जना सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ । 

यस्तै भीमेश्वर नगरपालिका–६ सिमपानी नजिकै राम बहादुर भुजेलको घर भत्कदा ३ जना वेपत्ता बनेका छन् । एक बालकको जिवितै उद्वार गरिएको दोलखाका प्रहरी प्रमुख युवराज खड्काले बताए । अन्यको उद्वारको प्रयास भैरहेको छ । 

थप विवरण आउन बाँकी छ 

बाढी पहिरो

केदार

Link copied successfully