कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

राष्ट्रपति चुरे कार्यक्रमलाई २ अर्ब १७ करोड

काठमाडौँ — सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चुरे संरक्षण कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

राष्ट्रपति चुरे कार्यक्रमलाई २ अर्ब १७ करोड

यस्तै सरकारले हरियाली प्रवर्द्धन गर्ने अन्तर्गत देशभर १० हजार बहुवर्षीय बिरुवाहरु रोपिने पनि उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?