कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९
बजेट २०७९/०८०

नेपाली ठेकेदारले विदेशमा पनि काम गर्न पाउने

काठमाडौँ — नेपाली निर्माण व्यवसायीहरुले विदेशमा पनि काम गर्न पाउने भएका छन् ।

नेपाली ठेकेदारले विदेशमा पनि काम गर्न पाउने

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको छ । निर्माण व्यवसायीहरूलाई विदेशमा काम गर्ने कानुनी आधार र वातावरण तयार पारिने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

यसबाट सेवा प्रवाहमा थप विस्तार हुने ठानिएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?