मन्त्रिपरिषद्‍बाट बजेट पारित, ४ बजे संसद्‍मा पेस गरिँदै

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अपराह्न ४ बजे संसद्‍मा पेस गरिने बजेट पारित गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ४ बजे बस्ने संसद्‍को संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आइतबार अपराह्न ४ बजे संसद्मा पेस गरिने बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ।

यसअघि नै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भइसकेको छ ।

स्रोत र खर्च क्षमता बिर्सेर ठूलो बजेट ल्याइँदै

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully