कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७
कांग्रेस महाधिवेशन

खुला केन्द्रीय सदस्यको मतगणना सुरू, को-को छन् प्रतिस्पर्धी ? 

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सुरू भएको छ । केन्द्रीय निर्वाचन समितिले सानेपास्थित कांग्रेस मुख्यालयमा मतगणना गरिरहेको छ ।  शनिबार विहानदेखि खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको समितिले जनाएको छ । खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । 

खुला केन्द्रीय सदस्यको मतगणना सुरू, को-को छन् प्रतिस्पर्धी ? 

अहिले दस ठाउँमा एकैपटक गणना गर्ने काम भइरहेको छ । ३५ सीटकालागि ९९ जना प्रतिस्पर्धी छन् ।

यसपटक खुला केन्द्रीय सदस्यका लागि पूर्वमहामन्त्री शशांक कोइरालादेखि वर्तमान सरकारका गृहमन्त्री बालकृष्ण खाँणसम्म छन् । पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, रामशरण महत पनि केन्द्रीय सदस्यका प्रत्यासी छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू पनि केन्द्रीय सदस्यका उम्मेदवार छन् । बाँकीमध्ये अधिकांश नयाँ अनुहारहरू समेत छन् ।

को–को छन् प्रतिस्पर्धी ?

अजयबाबु शिवाकोटी

अर्जुननरसिंह केसी

अवुल हुसेन अन्सारी

आनन्दराज त्रिपाठी

उत्तरबहादुर ऐर

उदय शमशेर राणा

उमेशजङ्ग रायमाझी

एनपी साउद

कुन्दनराज काफ्ले

कृष्णकिशोर घिमिरे

कृष्णप्रसाद कुईकेल

केदार कार्की

खगेन्द्रप्रसाद तिवारी

गंगाधर तिवारी

गणेशप्रसाद बिमली

गणेशबहादुर विष्ट

गणेश लामा

गणेशबहादुर खड्का

गुरु बराल

गोकर्ण पौड्याल

डा.गोपाल दहित

गोपालमान श्रेष्ठ

गोविन्दबहादुर रानाभाट

गोविन्द्र भट्टराई

गोविन्दराज पोखरेल

जनकराज गिरी

जितजङ्ग बस्नेत

जिपछिरिङ्ग लामा

टिएन योगी

टेकराज पौडेल

डिकेन्द्रराज कँडेल

तारिणीदत्त चटौत

तिलकबादुर रानाभाट

तीर्थराज खनिया

दिनेश कोइराला

दिपक गिरी

दिपकबाबु कँडेल

दिलेन्द्रप्रसाद बडु

दिवाकर गौतम

दिपक भट्टराई

धावा गुरुङ

ध्रुवप्रसाद पौडेल

नरेशबहादुर सिंह

नैनसिंह महर

पद्मनारायण चौधरी

पुरुषोत्तम लामिछाने

प्रकाशसिंह कार्की

प्रमोदहरि गुरागाई

प्रविन बन

प्रेमबहादुर खड्का

बलबहादुर केसी

बलबहादुर कुँवर

बालकृष्ण खाँण

भरतकुमार शाही

भरतप्रसाद लम्साल

मंगलप्रसाद थारु

मथुराप्रसाद घिमिरे

मदनबहादुर आमत्य

मनोज खड्का

मनोजमणि आचार्य

मुकेशराज काफ्ले

मोहन आचार्य

मोहनप्रसाद बराल

मोहनबहादुर बस्नेत

यज्ञबहादुर थापा

रत्नबहादुर कार्की

रमेश लेखक

राजकृष्ण अमात्य

राजिव ढुंगाना

राजेन्द्र बजगाई

रामशरण महत

रामशरण थपलिया

रामहरि खतिवडा

लक्ष्मणबहादुर बस्नेत

लोकश ढकाल

विमलराज क्षेत्री

वीरेन्द्रकुमार कनौडिया

शंकर तिवारी

शंकर भण्डारी

शम्भुलाल श्रेष्ठ

शशांक कोइराला

शारदा पौडेल

शिवकुमार गुर्मछाने

शिवराज जोशी

सुरेश मल्ल

सञ्जयकुमार गौतम

सुधिरकुमार शिवाकोटी

सुनिलबहादुर थापा

सुरेन्द्रराज पाण्डे

सुरेन्द्र हमाल

सुरेशचन्द्र चालिसे

सुवासकुमार पोखरेल

हरिप्रसाद नेपाल

हर्कबहादुर देउवा

हर्षबहादुर वम

हष्तबहादुर मल्ल

क्षितिज भण्डारी

त्रैलोक्य प्रताप सेन

ज्ञानेन्द्रबहादुर कार्की

प्रकाशित : पुस ३, २०७८ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?