देउवा समूहबाट सहमहामन्त्रीका उम्मेदवार तय

मंसिर २५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीको टुंगो लागेको छ । उनीहरुले उमेद्ववारी दर्ता गर्ने तयारी गरेका छन् । 

जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवन शाही उमेदवार बन्ने भएका छन् । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully