राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज हुनुपर्छ : ओली

३ दिनभित्र संसद् अधिवेशन बोलाउन माग

भाद्र १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज हुनुपर्ने बताएका छन् ।

मंगलबार एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने बताए ।

एमाले सांसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले ३ दिनभित्र संसद् बैठक बोलाउन माग गरेका छन् ।

राजनीतिक दल सम्बन्धी अध्यादेशअध्यादेश

कान्तिपुर

Link copied successfully