कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३
प्रधानमन्त्रीबाट हटेपछि प्रतिनिधिसभामा ओलीको पहिलो सम्बोधन

आयोग खारेज गरेर सरकारले सुकुम्बासीको घाँटी सेर्ने काम गरेको छ : ओली 

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताएका छन् ।

आयोग खारेज गरेर सरकारले सुकुम्बासीको घाँटी सेर्ने काम गरेको छ : ओली 

प्रधानमन्त्रीबाट हटेपछि प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष एमालेका संसदीय दलका नेता समेत रहेका ‌ओलीले सरकारले केही नगरेको भन्दा पनि आयोग खारेज गरेर सुकुम्बासीको घाँटी सेर्ने काम गरेको बताएका हुन् ।

उनले विपक्षी गठबन्धनले सरकारको नेतृत्व गर्दा दसैं आउँदा केटाकेटी रमाए जस्तो गरिरहेको बताए । उनले एक महिनासम्म सरकारले केही काम नगरेर बधाई र धन्यवादमै अल्झिएको बताए ।

प्रकाशित : श्रावण २६, २०७८ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?