नेपालमा कोरोनाबाट थप २२ जनाको मृत्यु, मृतकको संख्या ११ सय ४८ पुग्यो

कार्तिक २५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 २२ जनाकाे मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनामुक्त भएर डिस्चार्ज  हुनेमा ८ सय ५३ जना रहेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully