काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ९५ कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडाैंमा ६ सय ७३ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा १ सय ४६ काेराेाना थपिएका छन् ।
साेमबार देशभर नयाँ १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि जनामा संक्रमण पुष्टि भएको छ ।
