उपत्यकामा २४ घण्टामा थपिए १ हजार ५५२ कोरोना संक्रमित 

कार्तिक ६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५५२ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २८३ , ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना संक्रमित देखिएका हुन् । 

२४ घण्टामा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन् । 

बुधबार उपत्यकामा ३ हजार १०७ कोरोना संक्रमित थपिएका थिए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully