समाचार
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१ जनामा कोरोना संक्रमण फेला परेको छ ।
काठमाडौंमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
रुपा गहतराज
अतुल मिश्र
कोरोना भाइरस
कान्तिपुर