दाङमा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु

श्रावण १४, २०७७

दुर्गालाल केसी

दाङ — पहिरोले घर पुरिँदा दाङमा आमाछोरीको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका–५ मा बुधबार बिहान खसेको पहिराले घर पुरिएपछि २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्माको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

बाढी-पहिरो

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully