स्थानीय तह निर्वाचन २०७९
कान्तिपुर संवाददाता
228
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ ।
वडा नम्बर ६ को मतपेटिकामा खसेको मतभन्दा कम मतपत्र फेला परेपछि स्थगन गरिएको हो । यहाँ खसेको मतभन्दा ६० मत कम देखिएको दलका नेताहरुले बताएका छन् ।
प्रकाश बराल
चाँदनी कठायत
कान्तिपुर