भक्तपुरमा नेमकिपाको अग्रता

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुर नगरपालिकामा नेमकिपाले अग्रता लिएको छ ।

नेमकिपाकाे तर्फबाट नगर प्रमुखका प्रत्यासी सुनिल प्रजापति ६६३, कांग्रेसका राम कासुलाको ६, एमालेको रविन्द्र लाछिमस्यु ३६ मत छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully