पोखरामा मेयरका उम्मेदवार थापाले गरे मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरा महानगरपालिकामा नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले मतदान गरेका छन् ।

उनले बिहान पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरस्थित बिन्दवासिनी माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully