स्थानीय तह निर्वाचन २०७९
कान्तिपुर संवाददाता
102
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — पोखरा महानगरपालिकामा अटेरी अभियानबाट मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले मतदान गरेका छन्।
पौडेलले पोखरा– १४ को रामेश्वरी माविमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।
कान्तिपुर