विराटनगरमा मेयरका उम्मेदवार थापाद्वारा मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

विराटनगर — विराटनगरमा एमालेबाट मेयरका उम्मेदवार सागर थापाले मतदान गरेका छन् ।

उनले विराटनगर–७ कन्चनबारीको आधारभूत विद्यालयमा गएर मतदान गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully