स्थानीय तह निर्वाचन २०७९
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले मतदान गरेका छन् ।
भक्तपुर नगरपालिका ५ साकोठास्थित विद्यार्थी निकेतन माविको मतदान केन्द्रमा गएर उनले मतदान गरेका हुन् ।
कान्तिपुर