कांग्रेस महामन्त्री शर्माद्वारा मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मतदान छन् ।

शुक्रबार बिहान मेचीनगर ९ कवि शिरोमणि माविमा गएर उनले मतदान गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully