काठमाडौँ — काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर उम्मेदवार रहेकी सिर्जना सिंहले मतदान गरेकी छन् ।
काठमाडौं वडा नम्बर १६ मा रहेको मदतान केन्द्रमा गएर उनले मतदान गरेकी हुन् ।
यसका साथै कांग्रेसका नेता प्रकाशमान सिंहले पनि सोही स्थानबाट मतदान गरेका छन् ।
