वीरगन्ज महानगरपालिका मेयर प्रत्याशी गिरीद्वारा मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — वीरगन्ज महानगरपालिकाका मेयर उम्मेदवार गिरिश गिरीले मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार बनेका गिरीले शुक्रबार बिहान मतदान गरेका हुन् । 

वीरगन्ज महागनरपालिकाका मेयर उम्मेदवार गिरीले वीरगन्ज- ९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully