नेमकिपाका मेयर प्रत्याशी सुनील प्रजापतिद्वारा मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुर नगरप्रमुखका प्रत्याशी सुनिल प्रजापतिले मतदान गरेका छन् । भक्तपुर नगरपालिका ८ लिवालिस्थित ख्वप इन्जिनियरिङ कलेज मतदान केन्द्रमा मतदान शुक्रबार बिहानै प्रजापतिले मतदान गरेका हुन् ।

नेपाल मजदुर किसान पार्टीका मेयर प्रत्याशी प्रजापतिले मतदान सुरु भएको केहिबेरमै मतदान गरेका हुन् ।

शुक्रबारबाट देशभर एकैपटक स्थानीय तह निर्वाचन-२०७९ को मतदान सुरु भएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully