स्थानीय तह निर्वाचन २०७९
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् ।
काठमाडौँको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
रमेशकुमार पौडेल
कान्तिपुर