गृहमन्त्री खाँणद्वारा मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन् ।

उनले बिहान ७ बजे  तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully