कांग्रेस नेता रामचन्द्र पौडेलद्वारा मतदान

 तनहुँमा मतदान सुरु

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

तनहुँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार मतदान गरेका छन् ।

उनले बिहान ७ बजे व्यास नगरपालिका -२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र 'ख' मा मतदान गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully