निजी क्षेत्रको सहकार्यमा प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्र बनाइने

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

The province will be made a specialized economic center in collaboration with the private sector

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको सहकार्यमा प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्र घोषणा गर्ने बताएका छन् ।

आगामी आर्थिक वर्ष (२०८१/८२ )को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री पुनले विशिष्टिकृत आर्थिक केन्द्र अनुसार कोशीलाई उद्योग, मधेशलाई कृषि, वाग्मतीलाई सूचना तथा प्रविधि केन्द्र बनाइने बताए । त्यस्तै, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्योग र कर्णालीलाई जडिबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटनको आर्थिक हब बनाइने बताए ।  

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully