२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने 

काठमाडौँ — सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गर्ने भएको छ ।

एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने 

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्नका लागि १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने बताएका छन् ।


प्रकाशित : जेष्ठ १५, २०८१ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?