कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने 

काठमाडौँ — सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गर्ने भएको छ ।

एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने 

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्नका लागि १ अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने बताएका छन् ।


प्रकाशित : जेष्ठ १५, २०८१ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×