कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

फास्ट ट्र्याकको बजेट ४ करोड बढ्यो

काठमाडौँ — काठमाडौं-तराई/मधेश द्रुतमार्गको बजेट आगामी आर्थिक वर्षका लागि बढाइएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ सालको बजेट प्रस्तुत गर्दै २२ अर्ब ५४ अर्ब रुपैयाँ विनियोजन गरेका हुन् ।

फास्ट ट्र्याकको बजेट ४ करोड बढ्यो

चालु आर्थिक वर्षमा यो आयोजनाल कागि २२ अर्ब ५० करोड विनियोजन भएको थियो । उक्त रकममध्ये साढे ४ अर्ब रुपैयाँ खर्च गर्न नसकिएको भन्दै आयोजनाले अर्थ मन्त्रालययलाई फिर्ता गरेको थियो ।


प्रकाशित : जेष्ठ १५, २०८१ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×