कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बजार अनुगनलाई प्रभावकारी बनाइने, उपभोक्ता अदालतका लागि बजेट

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले आपूर्ति शृंखलाको अवरोधलाई हटाएर आपूर्ति व्यवस्था सहज बनाइने बताएका छन् । संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री  पुनले प्रदेश र स्थानीय तहको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाइने समेत बताए ।

बजार अनुगनलाई प्रभावकारी बनाइने, उपभोक्ता अदालतका लागि बजेट

‘बजारमा हुने कालोबजारी, सिन्डिकेट, कार्टेलिङ जस्ता क्रियाकलापलाई नियन्त्रण गरिनेछ,’ बजेट प्रस्तुत गर्दे पुनले भने, ‘उपभोक्ता अदालत पनि गठन गरिने छ । यसका लागि बजेट विनियोजन गरेको छु ।’

प्रकाशित : जेष्ठ १५, २०८१ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×