आयात हुने बस्तुको गुणस्तर मापदण्ड बनाइने

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

Quality standards for imported goods will be made

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले आयात हुने वस्तु तथा सेवाको गुणस्तर मापदण्ड तयार गरिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्रीले उक्त घोषणा गरेका हुन् । 

संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री  पुनले मापदण्ड निर्धारण गरिने बताए । उनले मापदण्ड एकरुपता हुनेगरि छिमेकी मुलुकसँग सम्झैता गर्ने प्रक्रिया बढाइने बताए ।

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully