सञ्चालकको सम्पत्ति धितोमा सहकारी बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

Return of savings up to 5 lakhs of co-operative savers on owner's property mortgage

काठमाडौँ — सरकारले सहकारी संस्थाको बचतकर्ताको ५ लाखसम्मको रकम सञ्चालकहरुको धितो रोक्का राखी फिर्ता गरिने भएको छ । आगामी वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका हुन् । 

सरकारी नियमन निकाय गठन गर्ने र मर्जरलाई प्रोत्साहन गरिने सरकारको योजना रहेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully