अब हुम्ला पनि राष्ट्रिय सडक सञ्जालमा जोडिने

जेष्ठ १५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — दुर्गम जिल्ला हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।

   अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी बजेटको व्यवस्था गरेको बताए ।

बजेट २०७९/०८०

कान्तिपुर

Link copied successfully